क्रिकेट आफैंमा कठिन खेल हो। यसका लागि शारीरिक रुपमा फिट हुनुपर्छ । त्यसैले शारीरिक रुपमा अपांगत भएका मानिसले पनि क्रिकेट खेल्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर आत्मिवश्वास भए शारीरिक अपांगताले छेक्दैन । त्रिवि मैदानमा जारी ह्विलचियर एशिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले तीनै खेल हारे पनि खेलाडीले हरेश खाएका छैनन् ।
नेपाली टिमका डिगमसिंह चेम्जोङ दश वर्षअघि रोजगारीका लागि कतार गएका थिए । टिमका अर्का सदस्य राजु कटवाल नेपाली सेनामा स्पेशल फोर्समा थिए। राजु तालीमको समयमा एउटा भयानक दुर्घटनामा परे । उनले दुवै खुट्टा गुमाए । डिगम कतारमै रहँदा मोटरसाइकल दुर्घटना परे र हिंड्न नसक्ने भए । कल्पना पनि नगरेको परिस्थितिको सामना गरेका यिनीहरु अहिले ह्विलचियर क्रिकेटको माध्यमबाट प्रेरणादायी जीवन बाँचिरहेका छन् ।
राजु र डिगम अहिले एकै मैदानमा छन् । यिनीहरुले राष्ट्रिय जर्सी लगाएर तीनवटा अन्तर्राष्टिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । पहिले भारी लाग्ने ह्विलचिएर अहिले यिनीहरुका लागि सहारा बनेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

नेपाली ह्विलचिएर क्रिकेटलाई विश्वमा चिनाउने संकल्प । Kantipur Samachar news headlines uk | |
51 Likes | 51 Dislikes |
1,748 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 17 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét