त्रिवि शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गरेको छ । अस्पतालले २८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेको हो ।
त्रिवि शिक्षण अस्पतालमा ३३ वर्षीय छोरीले ५८ वर्षीय बुवालाई आफ्नो कलेजो दिएकी हुन् । अस्पतालमा शुक्रबार बिहान ८ बजे सुरु गरिएको प्रत्यारोपण शनिबार बिहान १२ बजे सम्पन्न भयो । यसमा ५० जनाभन्दा बढि स्वास्थ्यकर्मी संलग्न थिए । भारत लगायत देशमा कलेजो प्रत्यारोपण निकै महंगो मानिन्छ । धेरै देशमा १ करोड रुपैयाँभन्दा बढि खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २० देखि २५ लाख रुपैयाँमा हुने चिकित्सकको अनुमान छ । अस्पतालले अब ३ देखि ४ हप्तामा दोस्रो प्रत्यारोपण गर्ने र त्यसपछि प्रत्यारोपणलाई निरन्तरता दिने जनाएको छ । यसअघि शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रले नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो । तर उक्त केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेन । त्यसैले त्रिवि शिक्षण अस्पतालले यसतर्फ गम्भीरता अपनाउनुपर्छ । अस्पतालले सेवालाई निरन्तरता दिए विदेशमा महंगो रकम खर्चिएर प्रत्यारोपण गराउनुपर्ने वाध्यता अन्त्य हुनेमा दुईमत छैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

त्रिवि अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण : छोरीले दिइन् बुवालाई कलेजो | Kantipur Samachar news headlines uk | |
28 Likes | 28 Dislikes |
1,053 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 1 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét