Kantipur Samachar | कान्तिपुर समाचार, ०३ जेठ २०७६
आजको मुख्य समाचार -
* मार्गदर्शक सिद्धान्तबारे नेकपाका दुई अध्यक्षकै मत बाझियो / मदन भण्डारीले प्रतिपादन गरेको जबज नै अंगीकार गर्ने ओलीको अडान / दाहाल भन्छन्- नयाँ समयमा पुरानो विचार चल्दैन ।
* सरकारले प्राज्ञिक स्वायत्ततामा हस्तक्षेप गर्ने विधेयक ल्याएको भन्दै पूर्व-उपकुलपतिहरुको सामूहिक विरोध / राजनीतिक हस्तक्षेपले विश्वविद्यालय नै बदनाम भएको टिप्पणी ।
* पप्पु कन्स्ट्रक्सनले बनाउँदै गरेको अर्को पुल पनि गुणस्तरहीन / काम रोक्न सडक विभागको निर्देशन / कर्मचारीको भूमिकामा समेत संसदीय समितिको प्रश्न ।
* विपक्षीसँग सहमति नहुँदा चौथोपटक पनि बेलायती संसदबाट ब्रेक्जिट योजना स्वीकृत हुने आधार कमजोर / प्रधानमन्त्री मे राजीनामा दिने तयारीमा ।
* आईसीसीद्वारा एकदिवसीय विश्वकपको पुरस्कार राशिमा वृद्धि / विजेताले ४० लाख डलर पाउने ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ जेठ २०७६ kantipur tv today | |
268 Likes | 268 Dislikes |
14,675 views views | 1.32M followers |
News & Politics | Upload TimePublished on 17 May 2019 |
Không có nhận xét nào:
Đăng nhận xét